
'खानपिनमा र जीवनशैलीमा आएको परिवर्तनले अहिले धेरैलाई यूरिक एसिड अर्थात् वाथ रोगको समस्या देखिन थालेको छ । वाथ रोगको निदान भनेकै खानपिन र जीवनशैलीमा परिवर्तन गर्नु नै हो । योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर—१ का मेडिकल डाइरेक्टर डा. हेमराज कोइरालाले यूरिक एसिड हुदाँ खान नहुने कुराहरुको जानकारी दिनु भएको छ । यो जानकारी धेरैलाई उपयोगी हुन्छ भन्ने हामीले ठानेका छौं । तपाईको पनि घर परिवार, ईष्टमित्र, आफन्त वा साथीभाईलाई यो समस्या भएको हुनसक्छ । यदी सेयर गरेर यो जानकारी उहाँहरुमा पुगेमा उहाँहरुलाई ठुलो गुण लाग्ने कुरा देखेका छौं । --- This video is authorize by Nepal Plus. You can share this video as you like but don\'t upload in your valuable channel without our permission. For more information pls contact us nepalplus11 (@) gmail.com You can fallow us in : Facebook: https://www.facebook.com/YoutubeNepalPlus/ Twitter: https://twitter.com/nepalplus11 Footage Source: Pixabay'
Tags: Health , uric acid , nepal plus , uric acid treatment , uric acid symptoms , what is uric acid and how to control it , uric acid test , uric acid level chart , effects of high uric acid , food in uric acid , uric acid level , uric acid reducer , uric acid reducer food , high uric acid diet , What causes high uric acid levels in the body ? , What are the symptoms of high uric acid ? , Avoid these food in Uric Acid
See also:
comments